आज :

हुम्लामा देखिएको माओवादीप्रति जन आकर्षण(भिडियो)

काठमाडौं । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थानिय,प्रदेश र संघको प्रथम कार्यकाल सकिनै लाग्दा अहिले देशभरी विभिन्न राजनीतिक दलहरु आसन्न चुनावको तयारीमा जुटीरहेका छन् । यसै सन्दर्भमा कर्णाली प्रदेशको हुम्ला जिल्लाका विभिन्न स्थानिय तहहरुमा कार्यक्रमहरुले व्यापकता पाएका छन् । सर्केगाडमा देखिएको नेकपा (माओवादी केन्द्र)मा हाजारौं जनताको सहभागिता ।

दश वर्षे जनयुद्धको बलमा नेपालमा भएको युगान्तकारी परिवर्तन २४० वर्षे राजसँस्थाको अन्त्य र गाउँगाउँमा सिंहदरबार पुगेको मुलत माओवादीकै कारण भएको तर अन्य पार्टीहरुले त्यसलाई स्वीकार्न नसकिरहेको समयमा पुनः देशभरी जनतातको माओवादीप्रति देखिएको जनयुद्धकालिन झल्को ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal