News Portal

  • विप्लवको विशेष अन्तरवार्ताः व्यवस्थाको विकाल्प सोच्नु नै अहिलेको निकास (भिडियोसहित)

    डबली संवाददाता२०७७ मंसिर ८ गते ्
    ६२० पटक

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले संसदीय व्यवस्थाले देश र जनताको भलो नगर्ने भन्दै त्यसबारे सोच्नु पर्ने बताएका छन् । पार्टी पुनर्गठन दिवसको अबसरमा रातोखबरलाई अन्तरवार्ता दिँदै विप्लवले जनताको बढिभन्दा बढी हित हुने व्यवस्था आवश्यक भएको बताएका छन् । त्यसको लागि आफूहरु छलफल गर्न तयार रहेको समेत विप्लवले बताए ।

    पार्टीमाथिको प्रतिबन्धले आफूहरुले जनताबीच फर्किने वातावरण बनाइदिएको बताउँदै विप्लवले प्रधानमन्त्री केपी शर्मा ओली र वर्तमान सरकारलाई धन्यवाद समेत दिए । यसलाई चुनौतीको रुपमा लिएको भएपनि विभिन्न आशंका गरिएको बेला जनताबीच फर्किने वातावरण बनाएको बताए ।

    सुनौं भिडियो

    प्रतिकृया दिनुहोस्