News Portal

  • सिटीईभिटीले ३०६७ कोटामा निशुल्क छात्रवृदीको लागी आवेदन माग्यो ( सुचना सहित)

    डबली संवाददाता २०७७ भदौं २६ गते
    ७८७ पटक

    काठमान्डौंै । शुक्रबार एक सुचना जारी गदै सिटीईभिटीले छात्रवृदीको लागी आवेदन माग गरेको छ ।

    यैसैबिच यो बर्षको भर्ना अनलाइन बाट गर्न उल्लेख गदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) भर्ना आबेदन खुल्ला गरेको छ ।
    डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना गर्नको लागी (सिटीईभिटी) सुचना जारी गरेको छ । सुचनमा असोज १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।

    माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हरुको लागी प्रमाणपत्र तह तथा डिप्लोमा अध्ययनका लागि आवेदन दिन भनिएको छ ।
    सिटीईभिटीका प्रवक्ता अनोज भट्टराईका अनुसार कोरोना भाइरस महामारी लक्षित भएको निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएकोे बताएको छन् ।

    प्रतिकृया दिनुहोस्