आज :

सिटीईभिटीले ३०६७ कोटामा निशुल्क छात्रवृदीको लागी आवेदन माग्यो ( सुचना सहित)

काठमान्डौंै । शुक्रबार एक सुचना जारी गदै सिटीईभिटीले छात्रवृदीको लागी आवेदन माग गरेको छ ।

यैसैबिच यो बर्षको भर्ना अनलाइन बाट गर्न उल्लेख गदै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटीईभिटी) भर्ना आबेदन खुल्ला गरेको छ ।
डिप्लोमा तथा प्रमाणपत्र तहमा भर्ना गर्नको लागी (सिटीईभिटी) सुचना जारी गरेको छ । सुचनमा असोज १५ असोजभित्र आवेदन दिईसक्नुपर्ने सिटीईभिटीले जनाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) वा एसएलसी उत्तीर्ण गरेको हरुको लागी प्रमाणपत्र तह तथा डिप्लोमा अध्ययनका लागि आवेदन दिन भनिएको छ ।
सिटीईभिटीका प्रवक्ता अनोज भट्टराईका अनुसार कोरोना भाइरस महामारी लक्षित भएको निषेधाज्ञा र लकडाउनका कारण यो वर्ष सबै आवेदन अनलाइनबाटै दिन सकिने व्यवस्था मिलाईएकोे बताएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal