आज :

अमेरिकामा कोरोना अझैं डरलाग्दो हुने, दैनिक ३ हजारको मृत्यु हुने खुलासा

काठमाडौँ । अमेरिकामा कोरोना भाइरसको संक्रमण अझैं भयावह हुने अनुमान गरिएको छ । जुन महिनासम्म दैनिक मृत्यु हुने संख्या बढेर दैनिक तीन हजार हुने खुलाला भएको हो । अहिले दैनिक १७ सय ५० मृत्यु भइरहेको छ ।

न्यूयोर्क टाइम्सका अनुसार अमेरिकाको रोगमाथि नियन्त्रण र त्यसको बचाउका लागि बनेको संस्था सिडिसीको एक आन्तरिक मेमोबाट यस्तो पत्ता लागेको हो ।

सिडिसीको रिपोर्टमा मे महिनाको अन्तिमसम्म दैनिक दुई लाख नयाँ संक्रमित भेटिने आशंका भएको भन्दै अधिकारीलाई चेतावनी दिइएको छ । हाल औसतमा २५ हजार नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा केही राज्यमा लकडाउन खुकुलो बनाउँदा र आर्थिक गतिविधी सुरु भएपछि त्यहाँ कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ ।
यसैबीच ह्वाइट हाउसले सिडिसीको रिपोर्टलाई स्वीकार गर्न नसकिने बताएको छ । कोरोनाभाइरस टास्क फोर्स सामू राखिएको ह्वाइट हाउसले बताएको छ ।

आइतबार मात्रै राष्ट्रपति ट्रम्पले अमेरिकामा जम्माजम्मी एक लाख व्यक्तिको मृत्यु हुने आशंका गरिएको बताएका थिए । उनले यो वर्षको अन्तिमसम्म कोरोनाको खोप बनिसक्ने

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal