
काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ ।
ताप्लेजुङको फुंलिङ नगरपालिका १० स्थित दुर्घटनामा परेको हो । होलिकोप्टरमा मन्त्री अधिकारीसहित ६ जना सवार थिए । थप विवरण आउन बाँकी छ ।
Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal