आज :

ललितपुरमा कलाकार भेला तथा सम्मान कार्यक्रम सम्पन्न

  • बुद्धशरण शाही

ललितपुरमा कलाकार भेला तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

वडा न १६ कलाकार समितिको आयोजनामा आइतबार भएको कार्यक्रममा ललितपुरको पहिचान र नेपालको सांगीतिक क्षेत्रको अतूलनीय श्रृजना  म्युजिक भिडियो ‘ जय यल देय् ’मा भूमिका निर्वाह गरेका गाएक , कलाकार लगाएतलाइ सममान गरिएको हो ।

वरिष्ट कलाकार मदन कृष्णले गीत संगीतको माध्यमले कला नगरी ललितपुरलाई परिचित गराउन सहायोग पुर्याएको बताए  ।

यस गरि ललितपुर महानगरपालिकाका उप प्रमुख मन्जली शाक्य बज्राचार्यले ‘ जय यल देय् ’ गानलाई महानगरले प्रथामिकामा राख्ने बताइन्  ।

ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष, निर्मलरत्न शाक्यको रचना, परिकल्पना, संगीतकार मनराजा नकर्मीको संगीत, भूपेन्द्र बज्राचार्यको संगीत संयोजन, सुमन कपालीको रेकर्डिङ, फिरोज बज्राचार्यको मिक्सिङ-मास्टरिङ, अमोघवीर बज्राचार्यको ब्यवस्थापन, अमर चित्रकारको छायांकनमा विश्वास बज्राचार्य र ज्योति म्यूजिकले भिडियो निर्माण गरेको यस गानमा २६५ गायक गायिकाहरुको स्वर रहेको छ भने सोही अनुपातमा कलाकारहरुको अभिनय रहेको छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal