जनकपुरस्थित प्रसिद्ध राम मन्दिरको प्राङ्गणमा रहेको राजदेवी मन्दिर अहिले सिङ्गारिएको छ । राजा जनकको कुलदेवी मानिने राजदेवी मन्दिरमा को दशैको अवधीभरी भव्य श्रद्धालुहरूको ठूलो भीड लाग्ने गर्दछ । दशैको अष्टमीका दिन ठूलो सन्ख्यामा वलिप्रदान हुने गर्दछ ।
तस्वीर : धर्मेन्द्र झा


अनलाइन डबली

