आज :

युवा व्यवसायी वैकुण्ठ दाहाल नोजा युवा उद्यमी अनर अवार्डबाट सम्मानित

  • अनलाइन डबली

काठमाडौं । युवा व्यवसायी वैकुण्ठ दाहाल ‘१२औँ नोजा युवा उद्यमी अनर अवार्ड’ बाट सम्मानित भएका छन् । राष्ट्रिय अनलाइन पत्रकार संघ (नोजा)ले आईतबार आयोजना गरेको विशेष समारोहमा दाहाललाई उक्त सम्मान प्रदान गरिएको हो ।

समाज रूपान्तरणका लागि सचेतना अभिवृद्धि गर्दै आम नागरिकको पक्षमा उभिनुका साथै युवा पुस्तालाई नेतृत्व र उद्यमशीलतातर्फ प्रेरित गर्न पु¥याएको योगदानको मूल्यांकन गर्दै दाहाललाई सम्मान गरिएको नोजाले जनाएको छ ।

अर्थतन्त्रको विकास, विस्तार र समृद्धिमा दाहालले पु¥याएको योगदानको कदरस्वरूप ‘१२औँ नोजा अनर अवार्ड २०८३’ अन्तर्गत उनलाई युवा उद्यमी सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । उद्यमशीलता प्रवद्र्धन तथा युवा पुस्तालाई आर्थिक गतिविधिमा सक्रिय बनाउन दाहालले पु¥याएको योगदानलाई आगामी दिनमा पनि निरन्तरता दिने अपेक्षा आयोजकले गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal