आज :

अदालत र न्यायाधीशप्रति बढ्दो जनआक्रोश, बचाउमा कानुन व्यवसायी, जनताको प्रतिवाद

काठमाडौं । जिल्ला अदालत रौतहटले जन्म कैद ठहर गरेको फैसलालाई उल्टी गरी उच्च अदालत बिरगञ्जले निर्दोष ठहर गरी सफाई दिने न्यायाधीश द्वोय खुसिराम थारु र अर्जुन महर्जनलाई कालोमोसो छ्यापेर दुर्व्यवहार गरिएको थियो । २०८२ जेठ २९ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत)ले अदालतको इजलासमै गएर मोसो छ्यापेको थियो जसलाई सो पार्टीले जनकारवाहीको संज्ञा दिएको छ । सोही दिन नेपाल बार एसोसियसन लगायत विभिन्न कानुन व्यवसायी संगठनहरुले स्वतन्त्र न्यायपालिका माथिको अक्रमण भनी कडा निन्दा गर्दै न्यायाधीश बचाउमा विज्ञप्ति जारी गरेका थिए ।

सोही दिन स्वतन्त्र कानुन व्यवसायी मञ्चले पनि विज्ञप्ति जारी गरेको थियो । सो विज्ञिप्तिको सो मञ्चका अध्यक्ष यज्ञयमणी न्यौपाने स्वयमले आफ्नो फेसबुक वालमा सेयर गर्दै लेखेका थिए “न्यायाधीशलाई कालोमुसो प्रहार भनेको न्यायालयमाथिको प्रहार हो । कानुन र संविधान विपरीत फैसला भएको छ भने न्यायाधीशलाई कारबाही गर्ने छुट्टै कानुनी बाटो छ ।”

अध्यक्ष न्यौपाने नेतृत्वको सो संगठन २०७९ मा जबर्जस्त उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) निकटको कनुन व्यवसायी संगठन हो । स्मरणिय छ, सो संगठनले आफ्नो पार्टीका सभापति रवि लामिछानेको मुद्धा कास्कि जिल्ला अदालतमा सुनुवाई हुँदै गर्दा यज्ञमणी न्यौपानेसहित रास्वपाका कार्यकर्ताहरु अदालतको अगाडी आन्दोलन र विरोध गरिरहेका थिए । त्यस अवस्थामा निजहरुको उक्त कार्यले अदालतमाथिको प्रहार हो या होइन न्यौपाने स्वयमले बताउलान् । तर निज न्यौपानेले आलमलाई निर्दोष ठहर गरी फैसला गरिएको विरुद्धमा बहुमतको भाषामा ‘जनकारबाही’ गरेको विषयलाई लिएर जारी गरिएको विज्ञप्ति विरुद्धमा अहिलेसम्म लगभग २ सय नागरिकहरुले प्रतिक्रिया जनाएकोमा करिब ९५ प्रतिशत प्रतिक्रिया विज्ञप्तिको आसयविरुद्धमा देखिएका छन् ।

सो देखिएबाट न्यायाधीशका गलत आचरण र क्रियाकलापलाई कालोकोटधारी संगठनहरुले ढाकछोप गर्न खोजेतापनि नागरिकले त्यसलाई अस्वीकार गरेको र अधिकाशंले स्वतन्त्र न्यायापालिकालाई बचाउन न्याधीश सुध्रिनुपर्ने मत प्रकट गरेका छन् ।

यसबाट के पुष्टी हुन्छ भने न्यायाधीशको आचरण र क्रियाकलापले अदालतको गरिमा र न्यायालयप्रतिको जनाआस्था खस्कदै गएको छ । यसरी कालाकोटधारी पेशागत संगठनहरुले पनि नागरिकप्रति जवाफदेयी नभई ‘ताक परे तिवारी नत्र गोतामे’ शैलीमा न्यायाधीश र अदालतप्रति स्वार्थ अनुकुल व्यवहार गरेको पाईन्छ ।

 

यसरी तलको तथ्यले जनआक्रोश चरमचुलीमा पुगेको देखाउँछ ।

  1. Ram Sharma

#highlight यज्ञमणि जी न्यायाधीशलाई कारबाही गर्ने कानुनी बाटाहरू त होलान् तर जाने कहाँ तिनै पार्टीका झोले न्यायाधीश भएको ठाँउमा होइन र? अनि यिनले निष्पक्ष तरिकाले छानबिन गर्छन् कदापि गर्दैनन् अब त अति भयो विकल्प छदै छैन न्यायको लागि जाने काहा? पार्टीका झोले न्यायाधीश नभएको कुनै अड्डा अदालत छैन।युवामा आक्रोश छाइसक्यो। यति सुझाव दिन्छु म न्यायाधीशहरूलाई मर्निङ वाक इभिनिङ वाक मा ननिस्किउन विशेषगरी पार्टीका झोलेहरु।

  1. Kailash Lohani

शम्भु थापाले एक टिभि कार्यक्रममा न्यायाधीश घुष्याहा भनेर स्पष्ट रुपमा भनेकोमा आजसम्म न त घुस्याहा न्यायाधीश पक्राउ परे नत दोष देखाउने शम्भु थापा लाई कार्वाही भयो ? तसर्थ घुस्याहा भुस्याहा भ्रष्टहरुलाई तहलगाउने सायद यो बाहेक अरु तरिका नै छैन होला भन्ने हामीलाई लाग्या छ । प्रचण्ड एण्ड कम्पनी को अगुवाईमा भएको नरसंहार होस वा गिरिजाको अगुवाईमा भएको प्लेन अपहरण खै कार्वाही ?


  1. Rabindra Bhandari

अनि न्यायधीशले न्याय चै गर्नु पर्दैन ??Yagyamani Neupane सर

  1. Thapa Dinesh

अपराधी लाई उन्मुक्ति दिने महापराधि कालो मोसो नदलेर घिउ दल्ने त????

  1. मत परिवर्तन

न्यायाधीशलाई होइन कालोमसो लगाएको यो कालोमसो पार्टीको झोलेलाई लगाएको हुदा स्वागतयोग्य छ

  1. Madhav Neupane

अत्याचारी न्यायधिसहरुलाई गर्ने यस्तै हो दाजु यिनीहरुलाई अरु कुनै कानुनले छुदैन रा.स्व.पा का साथिहरु यो बिषयमा सके साथ दीउ नसके चुपचाप बसौं त हाम्रो सभापतीलाई कसले दीयो त न्याय याद छ कालो मुसोले मात्र पुग्दैन यस्ता पापीहरुलाई जिउंदै ढोका थुनेर ……Bottom of Form

  1. समाजवादी कानून व्यवसायी संगठन

अदालतमा मुद्दा सुनुवाई भईरहदा अदालतको ढोकामा १५ दिन आन्दोलन गर्दा चै को माथिको प्रहार हो? दोक्ला चरित्र यो देश र समाजका लागी विषादी भयो।

  1. बाबुराम भट्टराई
  2. अदालत को मानहानी भए क्षमा पाँउ….

जनअदालत सबैभन्दा ठूलो अदालत हो Yagyamani Neupane ज्यु

कानुन नबुझ्न पढी न्यायाधीश हुंदैन कोही यदि न्याय भन्ने कुरा के हो नबुझी निययम कानुन किन बेच्न हुन्छ गर्छ भने त्यस्ता भ्रषटाचारविका मतियारहरू न्यायाधीश आफ्नै बाउ मामा काका मित हित जोसुकै हुन्छ। कालो मोसोले मात्रै पुग्दैन यो सेतो तवारका टुप्पोमा लागेर उभिन्दो पारेर झुण्डाएर खुर्सानीको धूवाँ लगाएर छाला चिर्दै नुन चुक छर्दै गरे पनि पुग्दैन सजाय त सर संसरमा न्याय दिनु पाउनु भन्दा ठूलो केही हुँदैन रहेछ अनि इमान्दार माथि अन्या गर्नु भन्दा अपराध केही हुँदैन ईश्रवको कानुनको पनि ख्याल हुनु पर्छ।

यस्ता हावा विज्ञप्ति ननिकाल्नूहोस नेता ज्यू तपाईको सभापति लाइ फसाउने न्यायाधीश को पालो आउँदै छ ।दलाल झोले हरूको हनुमान किन भन्नुहुन्छ?

कुरा त ठिकै हो । उस्लाई कालोमोसो दल्नु न्यायपालिका माथि प्रहार हो भने उस्ले तेस्तो फैसला गर्नु को माथिको प्रहार होला ?

त्यसकारण जस्ले आपराधिक कर्म गर्छ, त्यसैको सजाय उस्ले पाउने हो, यस्लाई संस्थासंग जोडेर हेर्नू हुदैन । त्यसरि जोड्ने हो भने हिजो उस्ले गरेको आपराधिक फैसलाको जिम्मा नि त ?

न्यायको गला काटिन्छ,बिकाउ हुन्छ भने अनि कहा जाने?

उक्त फैसला अख्तियारको दुरुपयोग भयो कि भएन अनि भएको हो भने मञ्चले न्यायपरिषदमा उजुरी दिए कि दिएन विज्ञप्तिमार्फत जानकारी भएन।

यो भन्दा छुट्टै बाटो छैन

अन्तिम विकल्प भनेकै इसारामा चलेर फैसला गर्ने न्यायाधीश लाई कालो मोसो दलेर पनि पुगेन भने अंगभंग हुनेगरी हातपात गर्ने हो

यहाँ न्यायलय शब्दमा मात्रै सिमित भयकाले ब्यबाहारिक हुन कालो मोसोले सुचित गरेको हो अन्याय भयको ठान्दिन।

अब रसुवाको सबालमा पनि यस्ता हावा विज्ञप्ति ननिकाल्नूहोस नेता ज्यू ! अब सर्बोच्च अदालतको नि पालो आउँदै छ । दलाल , बिचौलिया र झोले, चम्चाहरूको मतियार नबन्दा हुन्न र भन्या ? स्वतन्त्र कानून ब्यवसायी मन्च ! नाम मात्रको स्वतन्त्र नभई स्वतन्त्र नै रहोस् ! कसैको मतियार नबनोस्!

घुस घिछ्न पाउन पर्ने हो र

मुसो बिरालो केके प्रहार हो

कालोमोसो दलेर सामन्यतया जनकारवाही भएछ उस्तै ताल परे गु दल्नुपर्ने मान्छे हो त्यो

कानुन र संबिधान बिपरित फैसला भएकै कारणले जनताको आदलतले पुन:बिचारधिन गरेको हो फैसला भाको छैन।

कानुन ले काम नगरेरनै तीयो काम गर्न बाध्य भयका हुन माहासय

तर न्यायाधीश नेताको झोले भयर गर्ने फैसला जनता मान्य हुदैन रछ अर्को बंगलादेश को आन्दोलन र हिस्सा न्यायलय बाट भड्किएको थियो।

कानुन खोजेर बस्यो भने ३ वटा बा बिस्थापित हुनुपर्छ सर

झोले नबनम हो

ति भएपछि र सहन नसकेपछि मान्छेले गिता पढदैन हाै सर !

निन्दनीय र दुखद घटना ।

तपाईँ का कानून खल्तीमा राख्नुहोस अव जनताको कानून आउँछ यो देश मा।

निन्दनीय र दुखद घटना ।

J sukai hosh ekdam ramro vayo

छुट्टै कानूनीबाटोले न्याय दिने भए बाबै

जनअदालत भनेको भ्रस्टहरुको अदालत भन्दा ठुलो हुन्छ ,अब कालो मसो दल्ने पालो रबि लामिछाने फसाऊने लाई हो

अब सर्वोच्च अदालतको रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीशलाई पनि यस्तै हालत गर्नुपर्यो।

चुप लाग मुला न्यायाधीश भगवान हैन बुझिस

तपाईंको वकिलहरुको भाषामा ठिकैहो।

तर यो न कानुन कानुन जस्तो छ न न्यायाधीश न्यायधिस जस्तो छ । अब जनताले आज कालो मोसो दिए भोलिगोलि दिन्छन । यो जनअदालतको निष्कर्ष हो।भन्ने लाग्छ मलाई ।

पत्थरको जफाव फुल ले दिन पर्छ भन्ने कथन झुटो भईसक्यो नेपाल मा ।पत्थरको जवाफ इटाले दिन पर्छ भन्ने कथन जनताले बुझिसके।

मनमनै त ठिकै पारेको हो भन्ने लागेको होला!

कानुनले सबै सत्य देख्दैन, सत्य जनजनमा पनि हुन्छ भन्ने हेक्का नराख्ने, खरिद बिक्रि हुने न्यायधिसलाई दण्डित गर्नु आबश्यक छ ।

पार्टीको कोटाबाट न्यायाधीश भएपनि पार्टीको हित/पार्टीको पक्षमा कसरी फैसला गर्नु मिल्छ एक न्यायाधीशले? त्यसैले यहाँ आज गलत हुँदा नी जनता खुशी छन् त्यसकै पक्षमा छन्। सबलाई थाहा छ महबुब आलमको कर्तुत!

यि पापी नरसंहार हरुको अन्त्य गर्ने बिकल्प देशभर बाट अब यसै गरी नै हो दाई नत्र भने यिनको अन्तय हुन सक्दैन। सबै निकाय त यिनकै हातमा भए पछि न्याय खोज्न कहाँ जाने त जनताले मेनु भन्दा बौउलाउन बेस भने जस्तै भैइ सक्यो नि। अत्याचार गर्ने पनि हद हुन्छ।

सबैभन्दा ठूलो अदालत भनेको जनताको अदालत हो। जब अदालत नै हत्यारा लाइ जोगाउन लाग्छ भने ठूलो अदालतले कारवाहि गर्यो ठिक गर्यो।

बिकाउ अदालत का न्यायाधीश हरु गर्नु पर्ने यहि हो जस्तो लाग्छ

न्यायाधीशलाई होइन झोलेधिश सेरेका दासधिसलाई दलेको रहेछ त्यो त अझै कमै भो जस्तो लाग्छ ? ज्यानमारालाई सफाइ दिने कस्तो न्याय हो र? अनि बाटो थियो भने यत्रोदिन के हेरेेर बस्नुभयो तपाईं पनि यहि देशको नागरिक / अधिवक्ता कानुनको ज्ञाता एउटा नागरिक अन्यायमा फिल्सिरहदा तपाईं किन चुप यत्रोदिन?

कानुनको बलात्कार हर्ने हरू लाई बाँकी त राख्नु हुन्न हौ यहाँ सर्वसाधारणको लागि थोडी न कानुन लागू भएको छ र?

दाजी हतार नगरौं न हो न्यायाधीश पहिला न्यायाधीश हुनु परो नि

पार्टीको कोटा बाट नियुक्ति न्यायाधीश बाट कसरी न्याय पाउने ?

सेटिङमा चल्ने देशमा न्या’यालय बिक्छ न्या’य धिश बिक्छन् न्या’य लय प्रति विश्वास मर्दै छ।

न्याय लय निष्पक्ष छैन न्या’य लय निष्पक्ष छैनन्।

जब न्यायाधीश नै बिक्रि हुन्छन बिकल्प के?

न्यायलय माथी प्रहार सरकारमा भएका २ ठुला दलहरुले पनि गरिरहेका छन् ।

न्याय न्यायजस्तों नभएर नई यो काम गर्न बाध्य भयका हुन श्रीमान !

त्यस्ता नालायकहरूलाई कालोमोसो दल्नु राम्रै हो।

न्यायलयले जनविस्वास कायम राख्न नसक्नु दुखद

न्यायाधीश भनेको भगवान होइन कानुनको रक्षक हो रक्षक नै भक्षक भएपछि कालो मोसो दल्ने एक सामान्य कुरा हो,

पार्टी बाट आएका झोले नै हुन न्यायाधीश होइनन् प्रमाण हेरेर यिनिहरुले आदेश फैसला गर्ने भए कहि नजोडिएका रबि भित्र सारा सहकारी का संचालक बाहिर कुन आधार मा गर्योबल्ल सुरु भको छ यस्तै गरे अब न्याय जनता बाटै हुन्छ यिनिहरुले दिदैनन

Shankar Kafle

पल शाह, संदीप लामिछाने, रबि लामिछाने — तीनै जनाको मुद्दामा एउटै वकिल, र तीनैमा कमजोर पैरवी।

संयोग हो त? कि नियतमै केही गडबड छ?

रणनीति चुहाउने, तथ्य लिक गर्ने, अनि पीडितको मनोविज्ञान समातेर सहनशीलता परीक्षण गर्दै निर्णयमा प्रभाव पार्ने —

यो केवल असफलता होइन, नियोजित sabotage !!!!!!!!!!!

Be awareRastriya Swatantra Party – RSP ??

यस्ता न्यायाधीशलाई कालो मोसो दल्ने मात्रा होइन ती पैसामा बिकेर न्याय नदिने न्यायाधीशलाई त भैतिक कार्बाही गर्नुपर्ने हो

कानुनका हरेक बाटामा दलालहरुका कानुन पालकहरुले अबरोध गरेका छन न्यायलय माथी बिस्वास नहुदा जनताको अन्तिम बिकल्प हो ठिकै गरेछन भन्ने लाग्छ मलाइ त!

जनताको अदालतबाट कारबाही हुन सक्छ हजुर जनताको अदालतभन्दा ठूलो अदालत संसारमा अर्को होला र?

न्यायाधिसहरु भ्रस्ट भए, पाटीका झोले भए अब यिनिहरुलाइ जनताले नै कार्बाही गर्छन सरकार सङ्ग त त्यो नैतिकता छैन

नेउपाने जिउ अदालतले न्याय कहाँनेर दियोर? रवि लाई हेर्नुहोस इटाभट्टी लाई हेर्नुहोस यस्तैगरी १५ दिन आएर बिबाह दर्ता गराइ झगडा गरि अदालत को सहारा लिइ अंश लिने र कुनै कुरा नबुझी अंश दिनुपर्छ माना चामल भर्नु पर्छ भन्ने आदेश कमिसन खाएर आदेश दिन्छ पुनरावेदन गरेपनि सेटिङ भएको हुन्छ त केगर्ने खोइत न्याय

होइन यी पनि बिकेछ्न क्या हो

Right yestajhole nyaadhishlai kalomoso matra Haina goli hannuparcha

Baki 4 Jana lai pani kalo moso Launavparo

कानूनी बाटा हरु त देखि हालियो नी !

सर नमस्कार अब नेपाल परिवर्तन गर्न जनस्थर बाट एस्तै अभियान खाचो एहा एमालेले काङ्ग्रेस कम्पनीको कामदार हरुको लागि काम लाग्दैन विपक्षको लागि कानुन लाग्छ एस्तो लाई तह लगाइन जन स्थर बाट राम्रो थालानी भएको छ

K nyayedhisle kanon anusar rabi ko faisala gareko cha yesto pani huncha jantale k garun dhairyetako baandh tutyo nyalayeko harkatle

के यस्ता नालायक कुलंगार कुपुत्र न्यायाधीश लाई जनता ले घ्यू दल्ने त

कानुनले केही खुल्काउँदैन कानुनले गर्ने भए 24 जना

ईटा भट्टामा जिउदै पोलेको प्रमाण हुदाहुदै जन्मकैद

भनेर ४ बर्षमै राजनितिक आवर्ण मा छोडेको

त्यो जल्जाद लाई बात कर्ते हो

सहि भन्नु भयो , के कारण ले जनता आचित छन भन्ने कुरा पछिल्लो घटना क्रम ले जनाएको छ, जहा पनि हस्तक्षेप गरेको छ सरकार ले प्रस्ट देख्न सकिन्छ , गलत फैसला सुनाउनु नि गलत हो कानुन हात मा लिएर मसो दल्नु नि गलत हो , भोलि येस्तै ताल ले हरेक नागरिक ले कानुन आफ्नु हातमा लिएको दिन के होला? त्यो दिन येस्तै ताल हो भने न आउला भन्न नि सकिन्न कि हजुर!!! न्याएको लडाइ लड्ने शक्ति प्रदान गरुन भगवान् ले हजुर लाइ कामना गर्दछु

बात नभुज्ने लाई लात भनेको यहि होला ठिक गरेजस्तो लाग्छ नेपाल मा न्याय पाउने भनेको लेखक देउबा राना ओलि दहाल नेपाल हरुले मात्रै हो

कालो मोसो द्लेर बचेछन धन्न खुकुरी हानेनन्

अरु सजाय भन्नाले रोडमा घिसारेर मार्नु पर्ने थियो धन्न कालो मोसो मात्र दल्दियछन ,,

नाटक नगर यज्ञमणि वकिल धेरेै दलालहुन्छन vote for ghanti for mahadibesan

तर , अदालत भन्दा माथी अर्को जन अदालत छ भन्नेकुरा न्यामुर्ति हरूले बुझ्न जरूर छ ।

ब्रिफकेसमा न्याय बेच्नेहरूलाई जन अदालतले हेर्छ

कालो मोसो हैन कालो धुवा ले ऊडाऊनु पर्ने घुसिया न्यायधिश लाई

तपाईँलाई त हामीले मानेकै छौं सर, तर नेपालका कुन चाहिँ तहका न्यायालयहरू (अदालत) र चोखा र स्वतन्त्र छन्? हजुरले नै बताइदिनुहोस्। सबै बिचौलिया भ्रष्ट दलालहरुको सेटिङमा चल्ने यस्ता न्यायमूर्ति भनाउँदालाई कालोमोसो मात्र होइन जिउँदै इटाभट्टामा जलाउँदा पनि पाप लाग्दैन “जस्तालाई त्यस्तै ढिँडो निस्तै”…

न्यायधिश पार्टिको कोटाबाट भएपछि यस्तै घटना हुनेछ

जनता जनार्दन !! अबको विकल्प यहि हो, न्यायाधीश जनता हुन् हजुर!

कतै छैन कानु नभएपछि जन्ताले गर्ने एही हो नेपाल को कानुन केपी र सेरेको कट्टुमा

कहा खोज्नु न्याय ?

पैसा खाएर गलत निणय गर्ने न्यायधिसमाथि यस्तो कार्य जायज छ । अब सबै मिलेर सामाजिक बहिसकार गर्नु पर्छ ।नेपालमा सबभन्दा बढिभस्टचार न्यायलयमा छ ।

न्यायालय भित्र झाेलेहरु घुसेकाे अनुभुति जन्ताले गरेका छन् । संकाकाे बिषय छ ।

चुप लाग तिमी पनि ठिक गरे जे गरे

अर्को बाटो बाट ढिला हुने भो तेहि भएर होला नि , अहिले सम्म गलत फैसला गर्ने लाइ कारबाहि गर्ने बाटो भए जस्तो लाग्यो तपाइ लाइ

अनि यता नी दल को कानून व्यवसायी मञ्च खुला छ त?

न्यायधिश कुनै पार्टिको कोटा बाटभएपछि एस्तै हो

सिधा ओैलाले यो जसनिमा घ्यु नआउने देखेर हो भन्ने हामीलाई पनि लाईराछ। कति अविश्वास्नी र तन्नम विकुवा नेपालको न्यायलय भको रहेछ भन्ने जनाउ हो

अत्याचारको चरम सिमा नाघेपछि त्यो चिप्लेकिराको गतिमा हिडने प्रणाली कुरेर बस्न सक्ने धैर्यता हुदैन।

कतै बुद्दीजिवी भनीने पढे लेखेका वकील न्यादिश पैसाको प्रलोभनमा परेर शही‌लाई गलत र गलत लाई शही भन्दै आफ्नो क्षणिक मोजमस्ती र स्वार्थलाई हेरेर देश नै फेलियर लथालीङ पार्न खोजेको त छैनन्??

यो मुद्दा जिताईदे ३० करोड आऊछ तलाई ??

यो मु्द्दा हराई दे ४० करोड आऊछ तलाई ??

पैसा त फेरी जनताको कर बाटै जानी हो ??

ऐस्तो सम्झौता त मिलीजुली पक्ष,बिपक्ष,वकील,न्यादीश दुबैमा हुनपनि सक्छ ??

मेरो मनको कौतुहलता वा जिज्ञ्यासा , सक्षम र शही बेक्ती लाई सम्मान छ ।

त्यस्ता न्यायधिसले घाँटि काटेर फाले हुन्छ

अब न्याय नदिने न्यायाधीश हरुलाई यस्तै गर्न पर्छ ढिला चाडाे

Krishna Bist

यी न्यायधीशहरू होइनन् यी पार्टीका झोलेहरु हुन्। यिनीहरूलाई कालोमोसो दल्नै पर्छ। अब पालो रविलाई फसाउने न्यायाधीश चोर झोलेहरुको

J gare ramro gare

बिष रोपे बिष नै फल्छ , त्यसैले यस्ता गलत कार्यले अराजकतालाई प्रोत्साहन गर्छ। कानुनी शासन हार्छ । जनताको अन्तिम आस्था र बिस्वास अहिले पनि अदालत नै हो। तर न्यायालयमा भएको बिकृति बिसंगति भ्रष्टाचार पनि बेलैमा नियन्त्रण हुनुपर्छ ।

यस्ता अन्याय मुर्ती हरु लाई कार्यवाही गर्न सक्ने कसैको पनी हिम्मत छैन किन कि उनी हरु न्यायालय मा बस्ने अन्याय मुर्ती हरु हुन उनी हरु लाई सिर्फ जनता हरु ले नैं कार्यवाही गर्ने हिम्मत राख्दछन र राख्नु पनी पर्दछ ।

मोसो आफै कालो हुन्छ वकिल साब कालो भनिरहन पर्दैन यसलाइ भनिन्छ जन अदालत

कानुनी बाटो छुट्टै हो । यो जनताको कारबाही छुट्टै हो । कोटा न्यायलय मा setting फैसला भएको आम बुझाई छ ।

कानुनले केही गर्ला जस्तो देखिएन, अब जनअदालत चाहिन्छ सर।

जब पिडितलाईअति अन्याय हुन्छ त्यसपछी उसले न्यायको आश राखेर न्यायलय जान्छ।त्याँहा बाट पनि न्याय नपाएको छलछाम चुक्लिबाजी भएको महशुस हुन्छ त्यसपछि उसले कानुनका किताब निकालेर पढिरहन्छ र ????

कसै न कसैले न्यायपालिकामाथी आक्रमण गर्न नितान्त जरुरी थियो त्यो जस नेकपा बहुमतलाइ गयो । पार्टिको झोला भिरेर पार्टिको निर्देशन अनुसार सत्यको हत्या गर्ने अधिकार कसैलाइ छैन । अब नेकपा बहुमतको कदम सर्वोच्चतिर पनि जाओस । पार्टिको निर्देशनमा सत्यको धेरै हत्या भयो हुँदै छ अब सहेर बस्नु हुन्न । निरीह बनेर न्यायलय प्रती बिश्वास छ भन्ने रास्वपा र रवि जस्ता अन्याय सहने सबै हुदैनन ।

विधिको शासन विपरीत कसरी रबी लाई राजनीतिक पाटीको पावरले जेल लगाउन मिल्छ। के रबिले तलब बाड्नु गल्ती थियो र खोइ विधिको सासना प्रयोग भाको

Paras Adhikari

कानुनले केही गर्ला जस्तो देखिएन, अब जनअदालत चाहिन्छ सर।

  1. Chandra Badwal

न्यौपाने ले जनता संग निहुँ खोज्यो

  1. Surendra Sigdel

न्यायालयको १००% विश्वास लाग्न छोडिसक्यो जनतालाई कान्तिपुरको पत्रिका हेरेर फैसला गर्छन् न्यायाधीशहरूले पार्टीको कोटाबाट नियुक्त भएर हो विश्वास नलागेको

  1. Bisheswor Bharati

होला तर , अदालत भन्दा माथी अर्को जन अदालत छ भन्नेकुरा न्यामुर्ति हरूले बुझ्न जरूर छ ।

ब्रिफकेसमा न्याय बेच्नेहरूलाई जन अदालतले हेर्छ

  1. पौडेल शिरीष

यो शुरुआत हो। अब अदालतबाट थुतेर निकाल्ने हो

  1. Ram Ayer

अदालत नै बिकाउ भए पछि जनअदालत ले दिने फैसला यस्तै आउँछ

  1. Shree Prakash Poudel

कुन कानुन को कुरा गर्दैहुनु हुन्छ तपाईंहरुको कानुन दैबले जानुन

  1. समिर पौडेल

ए sir मलाइ बताइदिनुस । रबि लामी छाने ले कुनै पनि गल्ती नगर्दा पनि राजनीति दुस्मनिका कारण उस्लाइ गलत आदेस दिएर थुनामा राख्नु को कानुनी बाटो छ कि नाइ ।जब अदालत मा झोले न्यायाधीश को रजगज सुरु हुन्छ न्यायाधीश न्यायलय माथी नै जनता बाट प्रहार सुरु हुन्छ र संविधान पहिला सर्बोच्च अदालत देखि नै भत्काउन सुरु हुन्छ । यो कुरा बुझ्नुस यिनिहरु ले नाढी छामेका छ्न जनताको गलत फैसला मा जनता लाई मौन हुन्छ बोल्छ भनेर चेक गरेका छ्न तर सोझा जनता अझै चुप छ्न ।किनकी झोले धेरै छन यहाँ ।अब भन्नुस कानुन को पालना के एमाले काङ्ग्रेस माओवाद गरेका छन अनि गर्छ्न ।अह हुदैन अब स्वतन्त्र आन्दोलन हुन अवस्यक छ Yagyamani Neupane

  1. Dipak Gautam Rabindra

कानुन ले कारबाही गर्छ भन्ने अहिले कसैले पनि पत्यएन सस्तो लाग्यो सबै तिर दल तन्त्र हावी भएर हो कि ??? जिज्ञासा्

  1. Ram Kumar Budhathoki

जे गर्यो ठिक गर्यो । आखिर कुन न्यायाधीस चोखो छ यो देशमा ?

  1. Dev Bohara

कारबाही गर्न त ५० वर्ष लाग्छ ५० वर्षसम्म त्यो मान्छे बाँच्ने हो कि बाँच्ने होइन न्यायालयको सिद्धान्तमा होइन कि एमाले कांग्रेस माओवादीको सिद्धान्तमा अदालत चलिरहेका छन् यस्ता न्यायाधीशलाई कालोमुसो होइन सिधै घाँटी छिनाल्दिनुपर्छ परेको म बेहोर्छु। Goodbye good luck

  1. Rajeshor Bhandari

अालम लाई जोगाउन तपाईको पनि हात रहेछ

  1. सुदन रेग्मी

पबित्र न्यायपालिकामा न्यायाधीशको रुपमा झोलेहरु छिरेर न्यायपालिकाको मान र साख गिराए ! यस्ता झोलेहरुलाई जनताले कार्बाही गरेको देख्दा मन गद्गद् भयो । सलाम त्यो साहसिक युबा लाई

  1. Dharam Thapa

अब पालो सर्वोच्चका न्यायाधीशहरूको

  1. Chandra Badwal

छिटो छरितो को लागि यो बिरोध गर्ने तरिका पनि उत्तम छ।

  1. Chhabi Dhakal

पार्टिका न्यायधिशलाई कारवाहि गर्ने कुनै निकाय नभए पछि गर्ने नै यहि हाे वकिल साव । वकिल र न्यायधिश नङमासु हुन बचाउ गर्नु धर्म हाे हैन र ?

  1. Achut Lama

कस्ले गर्छ त भ्रष्ट न्यायाधीश कुकुरहरू लाई अपराधी त तिनी हरु हुन सेरेको kp को झोले लाइ

  1. Prakash Gautam

कानुन सम्ब्त तरिकाले प्रहार गरेछ्न ।

  1. Rajkumar Dhakal Abujh Pyashi

कस्तो छुट्टै,, हो,,,,गर्न पर्यो नि लाग्नु पर्यो नि, कानुन,, उजुरी दर्ता त हुदैन दर्ता गर्न नमिल्ने ,,हेर्न नमिल्ने ,नभइने,अनेक के

,जिम्मेवार पदमा बसेर गलत गर्ने जो कोहीलाई ,,जनता ले कारबाही र फैसला गर्ने छन,,

  1. Deepak Gorkhali

कागजमा मात्रै कानुनी प्रक्रिया छ बाकी हजुर आफै बुझ्ने हुनुहुन्छ

  1. Pashupati Budha

काला मुसाे दल्ने अधिकार जनताकाे छ कसैले टुलुटुलु हेरेर बस्नुक्दैन जय ङघण्टि

  1. Dambar Bahadur Rana

नेपाल का दलाल तस्कर लुटेरा घुस खाेर डाँका ज्यान मारा देश गद्दार नेता कर्म चारि सब का सब लाइ उल्टै फाँसि काे सजाय दिनु पर्ने ठाउमा उन मुक्ति दिने काला काेटे गधा खच्चर साले हरु लाइत ठाउ काे ठाउ सिल टिमुर ख्वाउनु सल्ट्याउनु पर्ने

  1. Balaram Ghimire

न्यायधिश कार्वाही गर्ने कानुनि बाटाे अपनाएर न्याय पाउने कुन कुन छन ?उदाहरण दिएर प्रष्ट पारिदिनुभए अाभारी हुनेथियाैं।

  1. Ramesh Hamal Thakuri

जनता अाक्राेष भय पछि काे न्यायाधीश काे प्रधानमन्त्रि चिन्दैन सर नेपाल काे न्यायलय मा कानुन छ जस्ताे लाग्दैन अब

  1. Lal Bahadur Budhathoki

अब पालो Rabi लाई झुठो मुद्दा लगाएर फसाउने को

  1. Hari Sharma

यो देश मा क़ानून छ र गोरखा हरायको देश हो यो कानून सम्पादक झोले छदा सम्म यो देशको गोरखा भेटीन्छ जस्तों छैन Yagyamani Neupane जी

  1. Baba Abiral Tamang

हैन होला छुट्टै बाट हुदैन होला अनि

  1. Prakash Simkhada

Sir ati vo ajit xa nimukajanata haru kasko varosa garnii

  1. Nabaraj Timalsina

कालो मुसो दल्नेको बैङ्क खाता नम्बर भए जानकारि पाउ म पुरस्कार स्वरुप जापानमा कमाएको एक महिनाको तलब एक लाख इनाम दिने छु

  1. Baburam Dhakal

नेपाल मा नयाधिस छ त केबल ओली सेरे को नोकर मात्र

  1. Maya Rai

अब के ग्रनु त यज्ञामनि सर कानु र काबाहि नै नभयपछि एहिहो तरिका अब बलियो कानुन नबनिज्याल अपराधिहरु लाई जोगाउछ भने कस्ले छोडछ त जब सरकार ले कानु सहिर गलत छुटाउदैन भने पिडिद हरुले ग्रने उपाय हो अब

  1. Khem Raj Bhusal

तिम्रा कानुनी बाटाहरू त्रिदेवहरूले खल्तीमा राखेर हिँडेका छन्। रामराज्यका कुरा नगरौं

  1. Nabaraj Timalsina

यसलाइ पनि जहा भेटिन्छ त्यहि कालोमुसो दलौ

  1. Suraj Panthi

मजाक नगर्नुस न यार । कार्बाही कस्ले गर्ने??

  1. Nima Tenjing

नेपाली जनताको न्यायाधीश हैन सर यो केपि सेरे देश द्रोहीहरुको न्यायाधीश हो जे गरेउ ठिक गरेउ जनताले

  1. Poudel Look Gopal
  2. Rmro vayo sisnu pani hannu parnne ajaa
  3. प्रकाश न्यौपाने

कानुन निष्पक्ष हुनुपर्यो नि त दलको भर्ती केन्द्र भएर मनलाग्दी गरेपछि अब जनताले बाकी राख्दैनन्

  1. K P Chhatkuli Chhatkuli

Nyayaparisad le karbahi barkhasti khi garena tesaile nepali Janata le karbahi gareko holani sir

  1. Binod Sharma

अब जन्ता उठीसके जस्तो छ ।

  1. Arjun Paudel

Aba bangsladesko rup linai parxa

  1. Basudev Sapkota

राज्यको कानुनी निकाएहरु र कानुन पालना गराउनेहरु कानुन सम्मत नचलेपछि आउने परिणाम एस्तै हो योत केबल ट्रेलर हो अझै समय छ न्यायाधीस भनाउदाहरु नसुधृए एस्ले अर्को रुप लिन सक्ने छ सबैभन्दा ठूलो जनअदालत हो हेक्का भया

  1. Narayan Khanal Sharma

हो चार पाटा मोडेर बजार घुम्माउनु होला

  1. Rajeshwor Dhakal

न्यायधिसलाई कर्वाही गर्ने निकाय नेपालमा छ र ओकिल साब

  1. ज्वालामुखी धादिङ्गहुँदै चितवन झरेको
  2. Ganesh Kunwar

अब सर्वोच्च अदालतको रवि लामिछानेको मुद्दा हेर्ने न्यायाधीशलाई पनि यस्तै हालत गर्नुपर्यो।

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal