
नेपाल भाषाको नयाँ म्युजिक भिडियो ‘ सलिंचाय् ’ सार्वजनिक भएको छ। नेवार सस्कृति, मौलिक परम्परा संग जोडिएको पेय पर्दार्थ ‘अयलाः’ र प्रेम प्रसंगलाइ सांगीतिक शब्दमा तयार पारिएको यस म्युजिक भिडियो आज युट्युवमा सार्वोजनिक भएको हो।
आर मानन्धरको शब्दमा सतिस महर्जनले स्वर दिएको यस गीतमा संगीत सतिस आफैको रहेको छ। मागन इन्टरतेनमेन्ट प्रस्तुतिमा रजिन महर्जनको निर्देशनमा कलाकारहरुमा रजिन महर्जन र रास्त्रिका शाक्यको प्रस्तुति रहेको छ।
भिडियो हेर तल क्लिक गर्नु होला –