काठमाडौँ । नेपाल भाषामा निर्माण भएको नयाँ म्युजिक भिडियो ‘ छक: छं न्हिला: क्यँ ’ सार्बजनिक भएको छ । अमृत रत्न शाक्यको रचना , संगीतमा कृष्णा श्रेष्ठ र छने लाल मानन्धरको स्वरमा रहेको यस म्युजिक भिडियो आज एक कार्येक्रमका बीच सार्बजनीक भएको हो ।
रचनाकार अमृत रत्न शाक्यको आफ्नै निर्देशन, बुद्ध सायमीको सम्पादनमा रहेको यो म्युजिक भिडियोमा कलाकारको भूमिकामा लिला जोशी , छाने लाल मानन्धर ,
रोमी कर्माचार्य ,चण्डिका बढे घजु ,निमा प्रजापतिको रोमाचक भूमिका रहेको छ , भने लिला जोशीको नै कोरियोग्राफी रहेको छ ।
कार्यक्रममा वरिष्ट संगीत श्रष्ठा मदन सिंङ नेपाली, नेपाल भाषाको पहिलो म्युजिक भिडियो निर्देशक विजय रत्न असं बरे लगाएत गायक , कलाकारहरुको उपस्थिति रहयो ।
म्युजिक भिडीयो हेर्न तल फोटोमा क्लिक गर्नु होला –


बुद्धशरण शाही




