काठमाडौँ । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवार ) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
प्रधान मन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) आज हनुमानढोका दरवार्क्षेत्र् बसन्तपुर आयोजित कार्येक्रमका बीच नेवा, ताममंग भाषालाइ सरकारी कामकाजि भाषाको रुपमा प्रयोगको सुभारम्भ गर्नु भयो । उहाले नेवा : तामांग भाषा सरकारी भाषाको रुपमा लागु भएकोमा सबैमा सुभकामना ब्यक्त गर्नु भयो । ‘ स्वाधिनता स्वाभिमान सम्रिद्दी चाहनेहरुका निम्ति आजको दिन बिशेष गौरवको दिन हो । देशमा बिध्यमा जातीय , बर्गीय , लैंगिक र उत्पीडनको अन्त्यगर्दै समाजबाद उन्मुख समुनत राष्ट्र निर्माण हाम्रो आकान्क्षा र प्रतिवद्दतामाआजको दिनले महत्व पूर्ण प्रेरणा र उर्जा दिएकोछ । ’ उहाले बताउनु भयो। प्रधामन्त्री दाहालले भाषा ऐन २०८० कार्यान्वयन गर्नका लागी संघीय सरकारले सक्ने मद्दत गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
यसै गरि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनु भयो । यसै अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
यसै गरि मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनु भयो ।
सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।