आज :

बागमती प्रदेशमा तामाङ र नेपाल भाषा (नेवार ) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू,

  • बुद्धशरण शाही

काठमाडौँ । बागमती प्रदेशमा आजदेखि तामाङ र नेपाल भाषा (नेवार ) पनि सरकारी कामकाजको भाषाकारुपमा लागू भएका छन् । प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।

प्रधान मन्त्री पुष्पकमल दाहाल ( प्रचण्ड ) आज  हनुमानढोका दरवार्क्षेत्र् बसन्तपुर आयोजित कार्येक्रमका बीच नेवा, ताममंग भाषालाइ सरकारी कामकाजि भाषाको रुपमा प्रयोगको सुभारम्भ गर्नु भयो । उहाले नेवा : तामांग भाषा सरकारी भाषाको रुपमा लागु भएकोमा सबैमा सुभकामना  ब्यक्त गर्नु भयो । ‘ स्वाधिनता स्वाभिमान सम्रिद्दी चाहनेहरुका निम्ति आजको दिन बिशेष गौरवको दिन हो । देशमा बिध्यमा जातीय , बर्गीय , लैंगिक र उत्पीडनको अन्त्यगर्दै समाजबाद उन्मुख समुनत राष्ट्र निर्माण हाम्रो आकान्क्षा र प्रतिवद्दतामाआजको दिनले महत्व पूर्ण प्रेरणा र उर्जा दिएकोछ ।  ’ उहाले बताउनु भयो। प्रधामन्त्री दाहालले भाषा  ऐन २०८० कार्यान्वयन गर्नका लागी संघीय सरकारले सक्ने मद्दत गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।

यसै गरि  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनु भयो । यसै अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

फोटोहरु –  बुद्ध शरण शाही  

यसै गरि  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्य बसोबास रहेकाले ती समुदायको भाषालाई सरकारको कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताउनु भयो  ।

सोमबार काठमाडौँमा विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौँ महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal