आज :

ललितपुरमा आगलागी हुदा एकै परिवाराका पांच जना घाइते

  • अनलाइन डबली

ललितपुरमा आगलागी हुदा एकै परिवाराका पांच जना घाइते भएका छन्। घाइते मध्य तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। ललितपुर महानगर पालिका १७ वडा स्थगित जलेको मविल संकलन गरेर राखेको टहरामा आगलागी भएपछी उनीहरु घाइते भएको ललितपुर प्रहरी प्रभागका प्रवक्ता एस पी नरेस राज सुवेदीले जानकारी दिएका छन् ।

घाइते हुनेमा संजय गिरि उनकी श्रीमती रुपागिरी १५ बर्षिया छोरा नित् गिरि , ८ बर्षिया छोरो प्रिया र ३ बर्षिया छोरी एलिसा छन्। शरीरका अधिकांस भाग जलेर घाइते भएका उनुहरुको किस्त अस्पतालको इसीयुमा राखेर उपछार भइ रहेको प्रहरीको भनाइ छ। सेना ,प्रहरी र ललितपुर महानगर प्रहरी वलको प्र्यासमा आगो नियेंत्रनामा आइसकेको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal