आज :

क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको मुद्दा हेर्न नमिल्नेमा

  • अनलाइन डबली

काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेविरुद्ध परेको बलात्कारको मुद्दा  हेर्न नमिल्ने भएको छ । उच्च अदालत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा आज आइतबार  पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भनी आदेश गरेको हो ।
अमेरिका र वेस्टइन्डिजमा हुने टी २०को लागि नेपालि टोलि अन्तिम सुची सार्वोजनिक भै सकेको अबस्थामा किर्केट प्रेमी दर्शकले भने छिटो न्याय दिएर दोसी भए कारवाही र निर्दोष भए विश्व कप खेल्न दिनु पर्ने आवाजा सामाजिक संजालमा देखिएको छ।
यसअघि मुख्य न्यायाधीश निरौला संलग्न इजलासले २३ चैतमा दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । प्रत्यर्थीहरू झिकाउने आदेशमा यसअघि नै संलग्न भएपछि हेर्न नमिल्ने आदेश भएको हो ।

क्रिकेटर सन्दिप लामिछानेलाई जिल्ला अदालतले ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । फैसलापछि दुवै पक्ष उच्च अदालत पाटन पुगेका छन् ।
उच्च अदालतले सन्दीपको मुद्दामा चाडो फैसला दिए अझैपनि विश्वकप खेल्ने मौका अझैपनि जिवितै छ यसका लागी सन्दिपलाइ निर्दोष भएको फैसला दिनु पर्ने हुन्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal