आज :

“ कदम पुरस्कार ” तथा “ हरिराम जोशी संकृति पुरस्कार ” क्रमस प्रा.डा श्रेष्ठ र साहित्यिक पत्रकार दुवाललाइ

  • अनलाइन डबली

काठमाडौँ । “ कदम पुरस्कार ” तथा “ हरिराम जोशी संकृति पुरस्कार ” क्रमस प्रा डा पुरुषोत्तम लोचन श्रेष्ठ र साहित्यकार / साहित्यिक पत्रकार मोहन दुवाललाइ प्रदान गरिएको छ। जोशी रिसर्च इन्ष्टिच्युतको आयोजनामा आज शनिबार एक कार्येक्रम गरि उहाहरुलाई पुरस्कार बात सम्मान गरियेको हो।

कार्क्रमका प्रमुख अतिथि प्रा डा त्रिरत्न मानन्धर ,बिशेष अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबू महर्ज लगाएत बात स्व कदम केशरी ज्युको स्मरणमा म्युजिक भिडियो “आमा ” सार्बोज निक गर्नु भयो। दिपकराज जोशीको रचनामा , गोबिन्द ह्युमतको संगीतमा य्स्म्युजिक भिडियो गीतमा स्वर बिन्दु बाबा जोशीको रहेको छ,भने संगीत संयोजन जीवित जल्मिको रहेको छ।

यसै गरि कर्येक्रमा “ कदम ” शिर्षकको पुस्तकको पनि लोकार्पण गरिएको छ। पुस्तकमा ५६ बर्ष अगाडी २०२५ सालमा हरिराम जोशीले रचना एवं प्रकाशन गरेका २८ वटा कविताहरुलाई ‘पूर्वार्द ’का रुपमा राखी २०७७ देखि चैत्र ८ गते सम्म रचना गर्नुभएका ९ समेत जम्मा ३७ वटा कविताको संग्रह समावेस गरिएको छ।

बिशेष अतिथि ललितपुर महानगरका मयेर चिरिबाबूले सस्कृतिविदन्हारिराम जोशीले समाजमा दिएको योगदानको प्रंसा गर्दै समाजमा योगदान दिने व्यक्तित्वहरुलाई सम्झिनु पर्ने बताउनु भयो। ललितपुर महानगरले यसै गरि सस्कृतिविद मोहन जोशीलाइ जीवनकाल देखि मरोनप्रांत दिएको सम्मानको चर्चा गर्नु भयो।

भिडियो हेर्न तल लिंकमा क्लिक गर्नु होला – 

 

 

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal