आज :

नव वर्ष अफरमा क्लासिक टेक अगाडि, अब २५ महिना ढुक्क !

  • अनलाइन डबली

काठमाडौं । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ।

यस अफरमा ग्राहक वर्गहरुले २००Mbps वार्षिक जडान गर्दा २५ महिना सम्मको इन्टरनेट पाउने जानकारी गराइएको छ। जसमा १३ महिना इन्टरनेट र १३ महिना IPTV Service मा बोनस समेत हुने कम्पनीले दाबी गरेको छ।

२०० Mbps को वार्षिक जडान खर्च मात्र रु. ५६६/- प्रति महिना रहेको छ। यस अफरमा २५ महिना बोनसका साथै 5Ghz Dual Band Router र Smart Set –Top Box पनि उपलब्ध गराइएको छ।

साथै कम्पनी २४ घण्टा/ ७ दिन नै सेवा सुविधा दिदै आएको पनि जानकारी गराइएको छ ।उक्त अफरमा अन्तर्गत ZTE कम्पनिको राउटर र Caro TV को IPTV Service पाउने छन्।

कम्पनिले ग्राहक वर्गलाई मध्यनजर गर्दै नयाँ जडानमा मात्र नभई आफ्ना पुराना ग्राहक वर्गका लागिपनि रिचार्ज अफर ल्याएको छ ।
साथै ग्राहकहरुले रिफर गरे बापत पनि थप २ महिना बोनस समेत प्राप्त गर्न सक्नुहुने छ।

थप जानकारीका लागि 9801004477 मा सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal