काठमाडौँ । इस्लाम धर्मावलम्वीहरुको एक महिना लामो रमजान ‘रोजा’ व्रत आज पूरा हुदै छ । रमजान सकिएको अर्को दिन भोलि इस्लाम समुदायहरु ‘इदउत्रफित्र’ मनाउने छन् ।
यस दिन आआफ्नो सहजता अनुसार ‘इदउलफित्र’को नमाज मस्जिदमा त केहीले ‘इदगाह’मा सामूहिक भेला भइ दुई रिकात नमाज पढेर सम्पत्र गर्ने परम्परा रहदै आएको छ ।
नमाज पूरा गरेपछि इस्टमित्र ,परिवारमा एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्दै विभित्र परिकार पकाएर खाने गर्दछन्।