आज :

राप्रपा को प्रदर्शनमा झडप , ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारा दिएर  सरकारसमक्ष पेश गरेको ४० बुँदे माग

  • अनलाइन डबली

 चैत २७ , काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनमा झडप भएको छ । बिभिन्न स्थान हुदै नसकिएको र्याली  भृकुटीमण्डपबाट प्रदर्शन सिंहदरबारतर्फ अगाडि बढ्ने क्रममा प्रहरी संग  झडपका भएको हो ।  प्रहरीले पर्दशनकारीलाइ निषेधित क्षेत्रमा रोक्न  पानीको फोहोरा हान्नुका साथै लाठी चार्जसमेत गरेको छ ।

राप्रपाले आजको प्रदर्शनलाई ‘अवस्था बदल्न व्यवस्था बदलौं’ भन्ने मुख्य नारा दिएर  सरकारसमक्ष पेश गरेको ४० बुँदे माग पूरा गराउन दबाब दिने उद्देश्यले मङ्गलबार आज  काठमाडौं केन्द्रित जनप्रदर्शनको आयोजना गरेको जनाएको छ  । राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्नेलगायतका माग राख्दै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal