आज :

नेवाः समुदायको पाहाँचह्रे पर्व आज बात प्रारम्भ , तालिका सहित

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंका नेवाः समुदायले मनाईने विभिन्न चाडपर्वहरु मध्ये  पाहाँचह्रे आज बात प्राम्भ भएको छ । कंग अजिमा खल संरक्षण समिति, याट्खाको व्यवस्थापनमा मनाउने यस पर्वको जात्रा विवरण तालिका सार्वजनिक गरेका छ ।

उपत्यका लगात  नेवा : बाहुल्यता रहेको विभिन्न स्थानमा ३  दिन सम्म मनाइने यो पर्व आज आइतबार देखि २७ गते मंगलवारसम्मको जात्राको लागि भेला हुने स्थान, रुटहरु विवरण सार्वजनिक गरेको हो ।

चैत्र २७ गते असनमा दिउँसो २ बजे खट जुराउने भएको छ । पाहुनालाई निमन्त्रणा गरेर मनाईने यो चाँड ३ दिनसम्म मनाईन्छ । यो पर्व अन्तिम दिन असनमा खट जुदाईने परम्परा रहेको छ । यस दिन असनको डवलीमा पहेंलो टोपी, रातो र निलो टोपी लगाएका समूहरु एक आपसमा भेला भई जात्रा मनाउने गर्दछ ।

वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा यो न्हि जात्रा मनाउने गरिन्छ । पहिलो दिन बिहानै अधिकांश मानिसहरु सहरका विभिन्न गणेश, भैरव र अजिमाका मन्दिरमा पुग्छन भने राती शिव र आफना कुलदेवताको पूजा–आराधना गरी मौसममा पाइने मनोरञ्जनात्मक खाना खानेकुरा खाने चलन रहि आएको छ ।

यस्तो छ तालिका –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal