आज :

नेपाः मण्डलसहित बहुलरार्ष्ट्रिय राज्य नेपाल स्थापना गर्न माग गर्दै गरिएको कार्यक्रममा झडप

  • अनलाइन डबली

काठमाडौँ ।  नेवाः लगायत नेपालका राज्यविहिन राष्ट्रहरूमाथि कायम औपनिवेशिकताको अन्त्य गर्दै नेपाः मण्डलसहित बहुलर्राष्ट्रिय राज्य नेपाल स्थापना गर्न माग गर्दै गरिएको कार्येक्रममा झडप भएको छ ।

हनुमान ढोका बसन्तपुर बात सुरुभएको र्याली सिंह दरवार अगाडि भद्रकालीमा कोण सभा गर्दै गर्दै गर्दा प्रर्दशनकारी र प्रहरीबीच झडप भएको हो  । झडपमा दुवै तर्फ घाइते के कति भएको भन्ने बारे थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal