आज :

यसरी मनाइयो काठमाडौँमा इस्टर महोत्सव (फोटोफिचर)

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्षको पुनरुत्थान (इस्टर) महोत्सव २०२४ मनाइएको छ ।

आइतबार विहान काठमाडौंको भृकुटीमण्डपमा उपत्यकाका तीन जिल्लाका चर्चबाट सयौं ख्रीष्टियनहरू सहभागी भएर पुनरुत्थान महोत्सव मनाए ।

बिहानै विभिन्न चर्चमा प्रभातकालिन पुनरुत्थान सेवा सकेर राजधानीका विभिन्न चोकचोकबाट शान्ति पदयात्रा गर्दै सहभागीहरु भृकुटीमण्डपमा भेला भएका थिए । यसैगरी देशभर विभिन्न कार्यक्रम गरी महोत्सव मनाइएको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal