आज :

छत्रपाटी निःशुल्क चिकित्सालयलाइ यस बर्षको बेखा नारायण–देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने

  • बुद्धशरण शाही

काठमाडौँ । छत्रपाटी निःशुल्क चिकित्सालयलाइ यस बर्षको बेखा नारायण–देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गरिने भएकोछ ।

काठमाडौँ महानगर १७ वडास्थित छत्रपाटी निःशुल्क चिकित्सालयले वि.सं.२०१३ बात गरिब तथा असहाय विरामीको सेवा गर्दै आएको र  गएको कोरोना महामारीको बेला  प्रदान गरेको विशेष सेवाको  कदर गर्दै यो सम्मान पुरस्कार प्रदान गरिन लागेको  प्रतिभा पुरस्कार समितिका अध्यक्ष प्रा.डा. जगदिश नारायण मानन्धले बताउनु भयो ।

यो  सम्मान पत्र , दोसल्ला सहित ५० हजारको धनराशीको रहेको छ । आउने शनिवाः स्वयम्भूइमा हुने एककार्येक्रम बीच यस सम्मान पुरस्कार प्रदान गरिने छ ।

गत बर्ष यो सम्मान पुरस्कार आविष्कार केन्द्रका वैज्ञानिक महाविर पुनलाइ  यात प्रदान गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal