आज :

अछाममा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु, षोडशाबाट साँफेबगर जाँदै गर्दा दुर्घटना

  • अनलाइन डबली

काठमाडौं । अछाममा ट्याक्टर दुर्घटना भएको छ । षोडसाबाट साँफेबजर जाँदै गरेको ट्याक्टर सोमबार विहान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

अछाम प्रहरीका अनुसार सोमबार बिहान मेल्लेख गाउँपलिका— ७ सुयेडीमा भएको दुर्घटनामा अन्य ३ जना घाइते भएका छन् ।

घाइतेको उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको प्रहरीले बताएको छ ।

साँफेबगर जाने क्रममा ट्याक्टर सुयेडी नजिकै सडकबाट ५० मिटर तल खसेको थियो ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal