आज :

नेपाल वायुसेवा निगम र एयर इन्डिया बीच प्राविधिक तथा बजार व्यवस्थापन बारे छलफल

  • अनलाइन डबली

काठमाडौँ । नेपाल वायुसेवा निगम र एयर इन्डिया बीच प्राविधिक तथा बजार व्यवस्थापन बारे छलफल भएकोछ । निगमका अध्यक्ष  यूबराज अधिकारीको नेतृत्वमा एक प्रतिनिधि मण्डलले बिहिबार   एयर इन्डियाका प्रबन्ध निर्देशक क्याम्पबेल विल्सन सँग एयर इन्डियाको मुख्यालय नयाँ दिल्लीमा भेट गरेको हो  ।

निगम र एयर इन्डियाको प्राविधिक तथा बजार व्यवस्थापनमा आपसी सहकार्य गर्ने लगायत भूमिस्थ सेवालाई अझै व्यवस्थित एवं प्रभावकारी बनाउने बिषयमा छलफल भएको निगामलेजनाएको छ ।  नेपाल वायुसेवा निगम तथा एयर इन्डियाका उच्च पदस्थ अधिकारीहरु बीच भएको छलफल बात दुवै एयरलाइन्सबीच प्राविधिक तथा बजार व्यवस्थापन एवं भूमिस्थ सेवामा थप सहकार्य र आपसी सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal