आज :

करेन्ट लागेर कालिकोटको मंगलासैनी माविका शिक्षक केशव र गंग थापाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । करेन्ट लागेर कालिकोटमा एक शिक्षकसहित दुई जनाको ज्यान गएको छ । नरहरिनाथ गाउँपालिका–८ लालु कालढुंगा निवासी ४३ बर्षीय केशव थापा र २५ बर्षीय गंग थापाको निधन भएको हो ।

शनिबार विहान ८ः३० बजे विद्युतको पोल सार्ने क्रममा करेन्ट लागेको स्थानीयले बताएका छन् । विद्युतको मुख्य लाइनलाई उक्त पोलमा छुन पुग्दा करेन्ट लागेको थियो ।

दुबै जनाको घटनास्थलमै ज्यान गएको कालिकोट प्रहरीले जनाएको छ ।

केशव थापा खिरचौकास्थित मंगलाशैनी मा.वि.का शिक्षक हुन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal