
काठमाडौँ ।विभिन्न जिल्लाबाट सात दिन सम्म हिडेर काठमाडौँ आएका लघुवित्त पिडितहरु बालुवाटारमा पुगेर प्रदर्शन गरेका छन्। पिडितहरुले न्याय नपाएको भन्दै काठमाडौँ आएका उनीहरुले लघुवित्त तथा वित्तीय शोषण बिरुद्दको संघर्ष समिति नेपालको नेतृत्वमा प्रदर्शन गरेका हुन्। लघुवित्तीय संस्थाहरुले बढी ज्यादती गरेको भन्दै लाघुवित्त्तबात न्याय पाउको लागि काठमाडौँ केन्नद्रित आन्दोलन सुरु गरेको बाताएका छन्। बुधबार देशभरका लघुवित्त तथा वित्तीय पीडितले काठमाडौँको गौशालाबात करिब ३ हजार पिदितहरु जम्मा भएर बालुवाटार पुगेर प्रर्दशन गरेका छन्।