काठमाडौँ। निर्देशक तथा कलाकार सुरेन्द्र मानन्धरको निर्देशनमा नेपाल भाषा म्युजिक भिडियो “आ जिं छु याय् य मा: ” सार्वोजनिक भएको छ। युवा गाएक प्रविन चन्द्र बज्रचायको स्वरमा रहेको यो म्युजिक भिडियो बुधवार एक कार्येक्रमका बीच भएको हो।
कार्यक्रममा वरिष्ट गाएक जुजुकाजी रंजित तथा वरिष्ट सिने पत्रकार विजय रत्न असं बरे तथा कलाकारहरुलाई सम्मान गरिएको छ।
निर्देशक मान्धरको नै रचनामा , दिपेस सिंहको संगीतमा रहेको यस म्युजिक भिडियोमा कलाकारहरु निर्देशक सुरेन्द्र मानन्धर , सरस्वती मानन्धर ,रबिता बाके , सुरेस मानन्धर र धुर्व कपालीको निकै रोमान्चक भूमिका रहेको छ।
म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला –
https://youtu.be/soryM21MxLg


अनलाइन डबली





