आज :

मन्त्री किरातीबाट नेपाल वायुसेवा निगमको केन्दीय कार्यालयको अनुगमन ,निगमको हितमा साथ सहयोग रहने बचन वद्दता

  • अनलाइन डबली

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमको केन्दिय कार्यालयको अनुगमन गर्नु भएको छ । मन्त्री किरातीले सरकारी बायुसेवा कम्पनि नेपाल वायुसेवा निगमलाइ सुधार गर्ने उदेश्यले आज टिकट विक्रीकक्ष तथा प्रशासनिक कार्यकक्षहरूको स्थलगन अनुगमन गर्नुभएको हो । सो अवसरमा निगमका कार्यकारी अध्यक्ष  युबराज अधिकारीले निगमले हालसम्म हासिल गरेका उपलब्धिहरू र भावी योजनाहरूको बारेमा जानकारी गराउनु भयो । उक्त अवसरमा मन्त्री किरातीले निगमको हितमा हुने कार्यमा सधैँ आफ्नो साथ सहयोग रहने जनाउँदै नडराइकन इमान्दारीपूर्वक कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal