आज :

रामेछापको सदरमुकाम मन्थलीमा दुई महिनाका लागि निषेधाज्ञा जारी

  • अनलाइन डबली

रामेछाप। रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएको छ ।
प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले रामेछापको सदरमुकाम मन्थलीमा हिजोदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ बमोजिम निषेधाज्ञा जारी गरेको उहाले बताउनु भएको छ ।

मन्थलीबजारमा रहेकाे राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषिविकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको रामेछाप – रामेछापमा दुई महिनाका लागि निषेधाज्ञा जारी भएको छ ।

प्रमुख जिल्ला अधिकारी अनीता निरौलाले हचुवाका भरमा रामेछापको सदरमुकाम मन्थलीमा हिजोदेखि लागू हुने गरी दुई महिनाका लागि निषेधाज्ञा जारी गर्नुभएको हो । उहाँले जिल्ला सुरक्षा समिति रामेछापको सिफारिसको आधारमा स्थानीय प्रशासन ऐन (संशोधन सहित), २०२८ बमोजिम निषेधाज्ञा जारी गरेको बताउनु भएको छ ।

प्रशासनले निकालेको निषेधाज्ञाको सूचनामा पाँच जनाभन्दा बढी व्यक्ति भेला भइ जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, घेराउ, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम ,झैझगडा, मुठभेड एवं भिडन्त भइ शान्ति सुरक्षा भङ्ग गर्न नपाइने उल्लेख गर्दै मन्थलीबजारमा रहेकाे राष्ट्रिय वाणिज्य बैङ्कदेखि जिल्ला प्रशासन कार्यालय हुँदै कृषिविकास बैङ्क जाने सडक र त्यस सडकको ५० मिटर वरपरको क्षेत्रमा दुई महिनासम्मका लागि कुनै पनि प्रदर्शन गर्न निषेध गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal