आज :

जनगायक दुवालको रचना तथा संगीतमा निर्माण भएको नेपाल भाषा म्युजिक भिडियो “ जिगु देय् जित यः ” सार्वजनिक ( भिडियो सहित )

  • अनलाइन डबली

काठमाडौँ ।जनगायक रामकृष्ण दुवालको रचना तथा संगीतमा निर्माण भएको नेपाल भाषा म्युजिक भिडियो “ जिगु देय् जित यः ” सार्वजनिक भएको छ। दर्शनवीर शाक्यया निर्देशनयको निर्देशमा रानी शोभा महर्जनको स्वरमा रहेको यो म्युजिक सोमबार एक कार्येक्रमका बीच युत्युवमा सार्वोजनिक भएको हो।

जातजाति , मातृ भाषा र राष्ट्र भावमा तयार पारिएको यस म्युजिक कलाकारमा हिसिला महर्जन (राजामति)र किशोर चिपालुको भूमिका रहेको छ।
यसै गरि ईलोहं प्रकाशनको आयोजनामा जनगायक दुवालको पेजथ्री विशेषांक, स्केच आर्टिष्ट अर्पिता शाक्य बात तयार गरिएको स्केच पोष्टर सार्वोजनिक गरिएको छ ।


कार्येक्रममा जनागायेक दुवाल लाइ नगद सहित सम्मान गरिएको थियो ।

म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला – 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal