आज :

नेपाल भाषामा बन्दै गरेको “ तिब: ” चलचित्रको गित “मन छंके सुलाच्चन ” सार्वजनिक ( भिडीयो सहित )

  • अनलाइन डबली

काठमाडौँ । नेपाल भाषामा बन्दै गरेको ” तिब: ” चलचित्रको गित “मन छंके सुलाच्चन ..” सार्वजनिक बह्येको छ। नेपाल संवत ११४४ नयाँ बर्षको उपलक्षमा पारेर यस गीत मंगलबार युत्युवमा सार्वजनिक भएको हो। सोलुखुम्बूको उच्च बिन्दु पिके पिक ( ४०६५ मी ) तथा ढोलखा र रामेछापको मध्य क्षेत्रमा अवस्थित सैलूंगको रमणिय स्थानय छायांकन गरिएको यस गीतमा स्वर सराजु रंजित व दिपा महर्जनको रहेको छ भने, रचना संघरत्न शाक्य र संगीत भुपेन्द्र बज्राचार्यको रहेको छ।
रवि सायेमीको निर्देशनमा यस गीतमा सिनेमाट्रोग्राफमा अमर चित्रकार र सृन्गार शोभा महर्जन रहेका छन् , भने कलाकारमा मनोज महर्जन, सृष्टि महर्जनको प्रस्तुति रहेको छ।

वाल्ड वुल्स प्रोडक्सन , अमर चित्रकार तथा सुबिना चित्रकारको पोष्ट प्रोडक्समा यो चलचित्र निर्माण क्रम अन्तिमचरणमा रहेको छ  ।  ओम शंकर श्रेष्ठको कथामा वरिष्ट सिने निर्देशक रवि सायमीको निर्देशनमा कलाकारहरु सुसिल राजोउपाध्याय, आशाकाजि थकु ,संध रत्न शाक्य ,पुस्करभक्त माथेमा, कृष्णभक्त महर्जन ,सरस्वती मानन्धर , मैया मुनिकार ,सुनिता ठाकुर , कन्चन तुलाधर ,गङ्गा महर्जन ,बिज्ञान पक्का ,मनोज महर्जन ,हसना महर्जन ,रेइना महर्जन, रबि महर्जन आदि कलाकरको भूमिका रहको छ।

गीत हेर्नाको लागि तल क्लिक गर्नु होला —

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal