आज :

वर्ल्ड नेवाः अर्गनाइजेसनको ‘हलिं नेवा: पौ ’ प्रकाशन

  • अनलाइन डबली

काठमाडौँ । वर्ल्ड नेवाः अर्गनाइजेसनले ‘हलिं नेवा: पौ ’ प्रकाशनमा ल्याएको छ। बिश्व भरि छरिएर रहेका नेवा समुदायको गतिविधि तथा सुचना प्रधान गर्ने उदेस्यका साथ पत्रिका प्रकाशन गरिएको हो।वर्ल्ड नेवाः अर्गनाइजेसन नेपा : च्याप्टरको आयोजनामा सोमबार एक कार्येक्रम्का बीच बागमती प्रदेशका उद्योग , बाणिज्य, भुमि तथा प्रशासन मन्त्री राधा कृष्ण चित्रकारले पत्रिका बिमोचन गर्नु भयो । मन्त्री चित्रकारले यस पत्रिकाले बिश्वमा रहेका नेवा: समुदायले मनाउदै आएका मौलिक परम्परा , सिकाउने , बुझिने र देखाउनेका लागि आधार निर्माण हुने बताउनु भयो।
बोमोचन भएको यो पत्रिका प्रत्यक तीन तीन महिनामा प्रकाशित हुने छ।

पत्रिकाको सम्रक्षकमा सुरेंद्रभक्त श्रेष्ठ , सम्पादकमा राकेश महर्जन , सहसम्पादकमा रत्नकाजी महर्जन , प्रकाशक उत्तम कुमार श्रेष्ठ र सह प्रकाशकमा मंगल ताम्राकार तथा धर्म देव महर्जन रहेका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal