आज :

तिहार शुरु, रङ्गीचङ्गी बत्तीले सजिदै घर, भवन तथा चोकहरु, कुल आयातको ८० प्रतिशत चिनिया झिलिमिली बत्ति

  • अनलाइन डबली

काठमाडौँ । नेपाली हरुको दोश्रो ठुलो महान चाड तिहार आजबाट  शुरु भएसँगै घर, भवन तथा चोकहरुमा रङ्गीचङ्गी बत्तीको सजावट बात झाकी झकाउ देखिन थालिएको छ  ।

तिहारलाई उज्यालोको पर्वको रुपमा लिइने भएकाले काठमाण्डौ लगायत मुख्य सहरमा झिलिमिली  बत्तीले सिंगारिए को  छ ।

झिलिमिली बत्तीले सजाउने परम्परा  पछिल्लो समय निकैनै बढेको देखिन्छ ।  झिलिमिली बत्तिको  कारोबारमध्ये ८० देखि ८५ प्रतिशत कारोबार तिहारका बेला मात्रै हुने गरेरेको पाइन्छ  । नेपाल विद्युतीय व्यवसायी महासङ्घका अनुसार  यस वर्षको तिहारका लागि ४५ करोडको झिलिमिली बत्ती आयात भएकाे छ ।

गएको वर्षको तिहारमा ४० करोडको मात्रै झिलिमिलि बत्ती आयात भएकोमा यसपालि ५ करोडले बढेको हो । नेपालि बजारमा  चीन र  भारतबात आयात गरेका  झिलिमिली बत्तीहरु पाइन्छ । चिनिया    झिलीमिलि  बत्ति सस्तो , राम्रो र आकर्षक देखिने हुनाले धेरै ग्राहकहरुको रोजाइमा पर्ने गरेको छ ,भने  कुल आयातको ८० प्रतिशत  चीनबाटै आउने गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal