आज :

नागरिक एपलाइ ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए/नभएको बारेमा जाँच गर्दा मान्यता

  • अनलाइन डबली

काठमाण्डाै ।    सरकारी एप नागरिक एपलाइ ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) भए/नभएको बारेमा जाँच गर्दा मान्यता दिने भएको छ ।

यसअघि ट्राफिक प्रहरीले चालक अनुमतिपत्र लाइसेन्स भए/नभएको जाँच गर्दा सक्क नै देखाउनुपर्ने बाध्यता थियो । तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने ट्राफिक प्रहरी महाशाखाले जनाएको  छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal