आज :

आजबाट कार्यालय खुलेपनि सिंहदरबार सुनसान, अधिकांश कर्मचारी अनुपस्थित

  • अनलाइन डबली

काठमाडौं । बडादशैँको सरकारी बिदा सकिएर आजदेखि सरकारी कार्यालय खुलेपनि अधिकासं कार्यालय सुनसान देखिएका छन् ।

देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा सबै मन्त्रालय खुले पनि कर्मचारी भने सानो संख्यामा मात्रै उपस्थित भएका छन् ।

शुक्रबार बिहानदेखि सरकारी कार्यालय खुले पनि अधिकांश कर्मचारी अनुपस्थित भएका राष्ट्रिय सर्तकता केन्द्रले जनाएको छ ।

सिंहदरबारमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सबै मन्त्रालय, सबैजसो आयोग, सचिवालय तथा कार्यालयमा थोरै संख्यामा कर्मचारी उपस्थित भएका छन् ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal