आज :

प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा राष्ट्रसंघका महासचिव गुटेरेस आइतबार नेपाल आउँदै

  • अनलाइन डबली

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चार दिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन् ।

महासचिव गुटेरेसले प्रधानमन्त्री प्रचण्डको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायतसँग भेटवार्ता गर्नेछन् ।

त्यस्तै महासचिव गुटेरसले १४ गते संघीय संसदलाईसमेत सम्बोधन गर्ने कार्यक्रम छ ।

चारदिने नेपाल बसाइको क्रममा उनले जलवायु परिर्वतनले नेपालको हिमाली क्षेत्रमा परेको असर प्रत्यक्ष अवलोकन गर्नुका साथै लुम्बनी र पोखराको भ्रमण गर्ने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal