आज :

दशैंमा सुनसान काठमाडौं- फोटोफिचर

  • अनलाइन डबली

काठमाडौं । सधैं अस्तव्यस्त ट्राफिक जाम, मानिसहरुको चाप हुने काठमाडौं उपत्यका दशैंमा सुनसान हुने गर्छ । सार्वजिनक बिदा हुने र दशैं मान्न घरघर वा घुमघाम निस्किने भएकोले दशैंको बेला सबैभन्दा बढी काठमाडौं सुनसान हुन्छ ।

वर्षामा एक पटक मात्रै काठमाडौं सुनसान हुने गर्छ ।

सडकमा फाटफुट्ट अत्यवश्यकीय सवारी साधान मात्रै चलेका छन् ।

हेर्नुहोस् – फोटोफिचर

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal