आज :

यूएईविरुद्ध नेपालको रोमाञ्चक जित

  • अनलाइन डबली

काठमाडौँ । यूएईले दिएको १६५ रनको लक्ष्य नेपालले ४ बल बाँकी छदैँ ५ विकेट गुमाएर पूरा गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६४ रन जोडेको थियो ।

त्रिकोणात्मक टी– २० सिरिज अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गरेको हो ।

ओपनर आसिफ शेख, कप्तान रोहित पौडेल र फिनिसर दिपेन्द्र सिंह ऐरीले सानदार पारी खेले ।

नेपालका लागि आसिफ शेखले ५० बलमा ६२ रनको अर्धशतकीय पारी खेले । त्यस्तै ४२ बलमा रोहीत पौडेलले ४७ रन जोडे । नेपालका लागि विष्फोटक ब्याटिङ गरेका दिपेन्द्रले १५ बलमा ४० रनको योगदान दिए ।

युएईका लागि मोहम्द जवाद उल्लाहले सर्वाधिक २ विकेट लिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal