आज :

इजरायलमा मारिएकामध्ये ३ को शव नेपाल आईपुुग्यो, फोटोफिचर

  • अनलाइन डबली

काठमाडौं । इजरायलमा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये ३ जनाको शव नेपाल आइपुगेको छ ।

आइतबार विहान त्रिभुवन विमानस्थलमा उनीहरुको शव छुट्टाछुटै ३ वटा जहाजमा ल्याइएको हो ।

चारजनाको शव एकैपटक ल्याउने भनिएपनि एकजनाको शव भने दिउँसो १ बजेको जहाजमा काठमाडौं आइपुग्ने भएको छ ।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएकामध्ये नारायण प्रसाद न्यौपाने, लोकन्द्रसिंह धामी, दिपेश राज विष्ट र आशिष चौधरीको शव मात्र नेपाल आइपुगेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal