आज :

व्यवसायी प्रसाईँलाई कालो मोसो 

  • अनलाइन डबली

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँलाई कालोमोसो दलिएको छ । सोमबार कान्तीपथस्थित होटल एलो प्यागोडामा पत्रकार सम्मेलनको क्रममा उनीमाथि केही युवाहरुले कालो मोसो दलेका हुन् ।
उनीहरुले मानीसको लासमा सुन लुकाएर ल्याउने तस्करी आरोप लगाउँदै प्रसाईँले ,राज्यको पैसा ठगेर ऋण तिरे भन्न मिल्छ ? भन्दै आक्रोसीत भएका थिए ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal