आज :

अफगानिस्तानमा गएको भूकम्पमा परी १२० जनाको मृत्यु

  • अनलाइन डबली

काबुल । पश्चिमी अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी १२० जनाको ज्यान गएको छ ।

६.३ म्याग्निच्युडको भूकम्प स्थानीय समय अनुसार बिहान ११ बजे पश्चिमी सहर हेरात बाट ४० किलोमिटर टाढा गएको थियो ।

भूकम्पमा परी १ हजार घाइते भएका छन भने कम्तिमा १२० जनाको मृत्यु भएको आँकलन गरिएको छ ।

धेरै भवनहरू क्षतिग्रस्त भएका छन्, मानिसहरूलाई भग्नावशेषमा फसेका छन् । त्यहाँ तीनवटा शक्तिशाली आफ्टर शक्सहरू महशुश गरिएको थियो ।

अफिसका भवनहरू पहिले हल्लिए र त्यसपछि तिनीहरूको वरिपरि ढलेका थिए ।

सो भुकम्पले पुर्याएको क्षतिका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal