आज :

नेपाल भाषा म्युजिक भिडियो “ ख्या :बच्छि निं बच्छि ” सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

काठमाडौँ। नेपाल भाषा म्युजिक भिडियो “ ख्या :बच्छि निं बच्छि ” सार्वजनिक भएको छ। सुरेस मानन्धर र लजना मानन्धरको आवाजमा रहेको यो गीतमा आनन्द रत्न बज्राचार्यको शव्द रहेको छ , भने अनं तुलाधरको संगीत रहेको छ।
नेपाल भाषा हास्य टेलिसिरियल “ समय् बाजी ” समुहका निर्देशक कलाकार सुरेन्द्र मानन्धरको निर्देशन तथा कथामा तयार पारिएको यस म्युजिक भिडियोमा पुरानो नेवा: जीवन शैलीलाइ देखिइएको छ।
कलाकारहरुमा किरण जोसी र नेन्सी महर्जनको निकै रोंमान्चक भूमिका देख्न सकिन्छ।

शनिवार एक कार्यक्रम बीच यो म्युजिक भाडियो युत्बमा सार्वजनिक गरिएको छ।

म्युजि भिडियो हेर्न तल क्लिक गर्नु होला – 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal