आज :

श्रोत साधन अभावले पार्टी संचालनमा कठिनाई: जनमत अध्यक्ष राउत

  • अनलाइन डबली

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले, स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् ।

सांस्कृतिक जनमत संघ काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले, नयाँ पार्टी भएकाले श्रोत, साधनको कमिका कारण समस्या भएपनि संर्घषबाट नै नै ईतिहास रच्न सकिन्छ भन्ने कुरा ख्याल गर्न कार्यकर्तालाई आग्रह गरे । उनले भने, ‘हौसला उच्च राख्नुहोला किन भने नयाँ पार्टी छ । सबै साधन श्रोतमा हामी सम्पन्न छैनाँै । अरु पार्टी जस्तो त्यसैले अलि संघर्ष छ तर संघर्ष गर्ने मानिसले नै ईतिहास रच्ने हो त्यो थाहा पाउँनुपर्छ ।’

उनले आफूँहरुको सांस्कृतिक क्रान्तिको पक्षमा रहेको भन्दै पार्टी सँधै परिर्वतनको पक्षमा उभिने बताए । समाजमा भएका सांस्कृतिक समस्यालाई समाधान गर्न हरेक जिल्लामा सांस्कृतिक संगठन गठन गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal