काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल वर्षाले अवरुद्ध भएको छ ।
श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले बर्षाले खेल अवरुद्ध हुन अघि ३७ ओभर ५ बल खेलेर ६ विकेटको खर्चमा १ सय ७८ रन बनाएको छ । उनले ८८ बलको सामना गर्दै ७ चौकाको सहयोगमा अर्धशतक पूरा गरेका थिए ।