आज :

५५ औं एसियन बडीबिल्डिङ च्याम्पियनसिप:नेपाललाई १ स्वर्ण,३ रजत र १ काँस्य

  • अनलाइन डबली

काठमाडौं । काठमाडौंमा शुरु भएको ५५ औं एसियन बडीविल्डिङ च्याम्पियनसिपको पहिलो दिन नेपालले एक स्वर्ण, ३ रजत र १ काँस्य पदक जितेको छ ।

सोमबारदेखि सुरु भएको च्याम्पियनसिपमा एसिया २५ देशका शारिरीक सुगठकहरुको सहभागिता रहेको छ । पहिलो दिनको साँझ ६ बजेसम्मको प्रतिष्पर्धामा नेपालले १ स्वर्ण,  ३ रजत र १ काँस्य जित्न सफल भएको छ । कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान मन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले, नेपालले बडिविल्डीङको क्षेत्रमा महत्वपूर्ण सफलता हात पारेको भन्दै प्रशंसा गरेका छन् ।

उनले नेपाली बडीविल्डरहरुले अन्तराष्ट्रिय क्षेत्रमा मुलुकको नाम रोसन गर्न महत्वपूर्ण भूमिका खेलेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले भने ‘नेपाली एथलेट्सले अन्तराष्ट्रिय क्षेत्रमा नेपाललाई चिनाउन महत्वपूर्ण भूमिका खेलका छन्, त्यसमा पनि नेपालको पर्यटन क्षेत्रमा यस्ता कोभिडपछि भएको यो प्रतियोगिताले ठूलो योगदान गर्नेछ । ’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal