आज :

बिश्व नेवार संगठन ( हलि नेवाः दबू ) का केन्द्रिय अध्यक्ष श्रेष्ठ सम्मानित

  • अनलाइन डबली

काठमाडौँ । विश्वमा छरिएर रहेका नेवार समुदायलाइ संगठित बनाउन बनेको बिश्व  नेवार संगठन ( हलि नेवाः दबू ) नेपाल च्याटरले दबूका केन्द्रिय अध्यक्ष सयुक्त श्रेष्ठलाइ सम्मान गरेको छ।

शुक्रबार भएको कार्येक्रममा प्रमुख अतिथि बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्ज , काठमाडौँ महानगरपालिकाक निवर्तमान मेयर बिद्यासुन्दरले अध्यक्ष श्रेष्ठलाइ सम्मान गर्नु भएको हो ।

नेपाल च्याटरका अध्क्षय् सुरेन्द्रभक्त श्रेष्ठको सभाध्यक्षतामा भएको उक्त कार्येक्रममा बिभिन्न पदमा मनोनित हुनु भएका माहानुभावहरुलाई मन्त्री महर्जन बात मनोनित हुनु भएकाहरुलाई सम्मान पत्र प्रदान गरेको हो। नेपाल च्याटरका मुख्य संरक्षकमा समाजसेवी पञ्चवीर सिंह तुलाधर, संरक्षकमा सुवर्णकेशरी चित्रकारलाइ मनोनित गरेको छ।
यसै गरि, सल्लाहकारमा नरेन्द्रभक्त हाडा, पुष्करभक्त माथेमा, अम्बिका श्रेष्ठ, रघुवरभक्त मानन्धर, विजय प्रकाश सैंजु, नहेन्द्र प्रधान, सुर बहादुर श्रेष्ठ, हरि स्यस्यः र उमेश स्थापित मनोनित हुनु भएको छ ।

सदस्यहरुमा सम्मानित हुनेहरुमा अम्बिका तुलाधर, उत्तम श्रेष्ठ, निराकार श्रेष्ठ रहेका छन् ।

फोटोहरु –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal