आज :

शेरे साउदको नयाँ म्युजिक भिडियो “ पान पाते ओठ ” सार्वजनिक ( भिडियो सहित )

  • बुद्धशरण शाही

गीतकार तथा निर्देशक शेरे साउदको नयाँ रचनामा लोक दोहारी “ पान पाते ओठ ” म्युजिक भिडियो सांगीतिक बजारमा सार्वजनिक भएको छ। सन्दिप न्यौपाने र सहिमा श्रेष्ठको सुमधुर आवाजमा संगीत शेरे साउद कै रहेको छ।
म्युजिक भिडियोमा साउद आफैले निर्देशन गरेका छन् , अलिश इन्टरटेनमेन्टको पोष्ट प्रोडक्सनमा छायांकन नवराज उप्रेती , सम्पादनमा नविन उप्रेतीको रहेको छ।
कलाकारकोहरुको जोडदार भूमिकामा सन्दिप न्यौपाने , निक्स शर्मा , बद्रि प्रसाद तिवारी , शेर सुद र भावना गुरुङको रहेको छ।

भिडियोमा क्लिक गर्नु होला –

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal