आज :

“सास” गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । कुमार गजुरेल एण्ड टीमको प्रस्तुतिमा ‘सास’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। कुमार गजुरेल, मोहन चाम्लिङ, सृष्टि भट्टराई, सजना अधिकारी, बिशाल पुलामी र प्रेम प्रकाश केसि लगायतका कलाकारहरुको अभिनय रहेको उक्त गीतलाई राजिब बलामिले निर्देशन गरेका हुन।

गायक मनोज राज शिवाकोटीको आवाज मनोज चौलागाईंको म्युजिक एरेञ्ज, तथा कुमार गजुरेल स्वयमको शब्द रहेको उक्त गीतमा जीन्दगीको उतार चडाव अनि बदलिँदो शहरीकरणमा रहने उकुसमुकुसलाई गीतको मुख्य बिषय वस्तुको रुपमा प्रस्तुत गरिएको पाइन्छ।

रमा राईको फाइट डीरेक्सन रहेको उक्त गीतमा फाईट, डान्स, रोमान्सको सामञ्जस्यता देख्न पाइन्छ। पुरुषोत्तम  कडेलको सम्पादन निरज भुषालको छायांकन  तथा गीरी बिश्वकर्माको सह-निर्देशनमा रहेको उक्त गीत  kumar gajurel युटुब च्यानलमा सार्वजनिक गरिएको छ।

भिडियो ः

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal