आज :

नेकपाकी ललितपुर सेक्रेटरी सावित्री अधिकारी ७३ दिनपछि रिहा

काठमाडौं  । नेपाल कम्युनिस्ट पार्टीकी ललितपुर सेक्रेटरी सावित्री अधिकारी रिहा भएकी छन् । विप्लव नेतृत्वको नेकपाकी नेतृ अधिकारी सर्वोच्च अदालतको आदेशमा आइतबार रिहा भएकी हुन् ।

पार्टीको कामको सिलसिलामा अधिकारीलाई प्रहरीले ७३ दिन पहिला गि रफ्तार गरको थियो । प्रहरीले अधिकारीलाई लगाएका सबै मुद्दा पुष्टि नभएको भन्दै अदालतले पटकपटक रिहा गर्न आदेश दिँदै आएको थियो । रिहा भएलगत्तै प्रहरीले अदालतले परिसरबाट पुनः गि रफ्तार गर्दै आएको थियो ।

पुनः गि रफ्तार गरे अदालतको मानहानीको मुद्दा लगाउने चेतावनीसहित सर्वोच्चले पाँचौं पटक दिएको आदेशमा अधिकारीलाई रिहा भएकी हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal