काठमाडौँ । विश्भर कोरोनाभाइरसको महामारी आइसकेको छैन । अहिलेसम्म ३४ लाख ८३ हजार १८६ जना संक्रिमत भएका छन् । जसमध्ये २ लाख ४४ हजार ७६० जनाको मृत्यु भइसकेको छ ।
कोरोनासँग जितेर घर फर्किनेको संख्या पनि बढिरहेको छ । नेपालका १६ जनासहित विश्वभर ११ लाख ९ हजार जनाले कोरोनासँग जितेका छन् ।
कोरोनाले सबैभन्दा बढी ग्रस्त बनेको अमेरिकामा पछिल्ला पटक निको हुनेको संख्या पनि बढिरहेको छ । अमेरिकामा कुल ११ लाख ६० हजार ७७४ जना संक्रमितमध्ये १ लाख ६१ हजार ११२ जना निको भएर घर फर्किएका छन् ।
त्यस्तै इटलीमा कुल २ लाख ९ हजार ३२८ जनामध्ये ८० हजारले कोरोनासँग जितेका छन् । स्पेनमा कुल २ लाख ४६ हजार संक्रमित मध्ये १ लाख ४६ हजार २३३ जनाले कोरोनासँग जितेका छन् ।
त्यसैगरी
फ्रान्सः संक्रमित १६८,३९६
निको भएका ५०,५६२
जर्मनीः संक्रमित १६४,९६७
निको १२९,०००
टर्कीः संक्रमित १२४, ३७५
निको ५८,२५९
रुसः संक्रमित १२४,०५४
निको १५,०१३
ब्राजिलः संक्रमित ९६,५५९
निको ४०,९३७
इरानः संक्रमित ९६४४८
निको ७७,३५०
चीनः संक्रमित ८२,८७७
निको ७७,७१३
क्यानडाः संक्रमित ५६,७१४
निको २३,८०१
बेल्जियमः ४९,५१७
निको १२,२११
पेरुः संक्रमित ४२,२३६
निको १२,४३४
भारतः संक्रमित ३९,६९९
निको १०,८१९
नेपालः संक्रमित ५९
निको १६